ओखलढुंगा सेवा समाज जापानको अध्यक्षमा सन्तोष बाँनिया चयन

टोकियो । ओखलढुंगा सेवा समाज जापानको पहिलो अधिबेशन सम्पन्न भएको छ ।
टोक्योमा जनवरी १ तारिख पहिलो अधिबेशन तथा अंग्रेज़ी नया वर्ष २०२० को शुभकामना आदान प्रदान सम्पन्न भएको हो ।
ओखलढुंगा सेवा समाज जापानको पहिलो अधिबेशनको घोषणा सभाबाट सन्तोष बाँनियाको अध्यक्षतामा नया समिति गठन भएको छ ।
कार्यसमिति पदाधिकारीहरूमा
अध्यक्ष सन्तोष बाँनिया
उपाध्यक्ष:-बिमल कार्की
उपाध्यक्ष:- विष्णु कुमार चौलागाई
महिला उपाध्यक्ष:- सिमरन गुरुँग
सचिव:- फडिन्द्र पहाडी
सह सचिब:- सीमा के. सी
कोषाध्यक्ष:- मन्दिरा मैनाली
सह कोषाध्यक्ष:- राजन तिमलसिना
प्रवक्ता:- सुरेश घिमिरे
सदस्यहरू :-
राजेश खत्री
निरेश कार्की
पुस्प लाल चौलागाई
प्रिन्स जंग राई
फुलमाया गुरुँग
सुरज तमांग
धन थापा
पुरंजन नेपाल
रमेश फुयाल
पवन भट्टराई
सल्लाहकार:-
संयोजक :- गोमा माया राई
सदस्य:- दिल्ली घिमिरे
सदस्य:- निराजन अधिकारी
सदस्य:- यमुलाल धमला
जापानमा बिगत २ वर्ष यता सक्रिय रूपमा ओखलढुंगा ज़िल्लाका युवाहरूको आफ़नो ऊज्जल भविष्यको खोजीमा जापान आइ कर्मथलो बनाएर आफ़नो जन्मभूमिलाईं आपतपिपत पर्दा र जापानमा ज़ील्लाबासी लाई दुःख पर्दा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको अध्यक्ष सन्तोष बाँनियाले बताए ।
उक्त कार्यक्रम सुरेश घिमिरेले संचालन गरि सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया