नेपालको पाम आयल रोक्न भारतीय व्यवसायी लबिङमा

भारतीय पाम आयल व्यवसायीहरुले पाम आयल आयात गर्दा नेपाललाई दिइरहेको भन्सार दर छूट हटाउन भारत सरकारसँग लबिङ सुरु गरेका छन् । भारतका तेल उत्पादकहरुको छाता संगठन सेलमेन्ट एक्सट्र्याक्टर्स एसोसिएसन आफ इन्डिया (एसईए) ले नेपालबाट दक्षिण एशयाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत शून्य भन्सार सुविधामा पाम आयल आयान नगर्न आफ्नो सरकारलाई आग्रह गरेको हो ।

पाम आयल आयात गर्दा भन्सार दरमा छूट नदिन आग्रह गर्दै एसईएले सोमबार भारतका वाणिज्यमन्त्री पीयुष गोयललाई अनुरोध गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आर्थिक अभियानमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया