जापान,बीश्वास आचार्य । नवलपुर समाज जापानको दोश्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले सागर कँडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छन् ।
समाजको उपाध्यक्षमा हरी प्रसाद कंडेल ,मुक्ती राम खरेल,कृष्ण खरेल ,मेघ राज सापकोटा ,प्रकाश सापकोटा महासचिबमा सुरेस सापकोटा ,सचिव राजु भण्डारी ,सह सचिबमा ढुन्डी राज अचार्य ,कोषाध्यक्षमा प्रेम कंडेल सह कोषाध्यक्षमा गडेश सापकोटा रहेका छन् । त्यसै गरी सदस्यहरुमा बिष्णु शर्मा, गोपाल प्रसाद सापकोटा , लक्ष्मण सापकोटा चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारी , बिशेष अतिथी एनआरएनए आईसीसी सदस्य डिपि कँडेल अतिथिहरुमा सस्थापक अध्यक्ष केशब पौडेल ,समाजका ओशाका क्षेत्रीय अध्यक्ष सुरेस सापकोटा , नागोया क्षेत्रीय निबर्तमान अध्यक्ष अर्जुन खरेल रहेका थिए ।
कार्यक्रममा स्वागत निबर्तमान उपाध्यक्ष र कार्यक्रम नवलपुर समाज जापानका निबर्तमान महासचिब प्रकाश सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया