डब्लूएचओले भन्यो– नेपाल कोरोनाको उच्च जोखिममा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपासहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको चेतावनी दिएको छ ।

जेनेभास्थित मुख्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै डुब्लूएचओ प्रमुख टेड्रस एडानमले नेपाल, भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा रहेको बताएका हुन् । नयाँ पत्रिकामा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया