जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको “आपतकालिन राहत कोष” मा १ करोड ९२ लाख ७ हजार ६०० सय रुपैयाँ जम्मा भएको छ ।
एनआरएनएले नेपाल सरकारको कोरोना राहत कोषमा १ करोड सहयोग गर्ने निर्णयअनुरुप अहिलेसम्म ३४ जना दाताबाट सो रकम जम्मा भइसकेको एनआरएनए कोषाध्यक्ष तथा कोरोना पीडीत राहत कोषका संयोजक महेश श्रेष्ठले जानकारी गराउनुभयो ।
सहयोगी दाताहरुको नामावली अपडेट गरिदै जाने भएकोले सहयोगका लागि संघको आपतकालिन बैंक खाता देहाय वमोजिम रहेको जानकारी गराएको छ ।
- Bank Name : Sanima Bank Limited
- Branch Name : Alkapuri, Kathmandu
- Account No : 024010510000034
- Beneficiary : NRNA EMERGENCY FUND
- Swift Code : SNMANPKA
- अहिलेसम्म सहयोग गर्ने दाताहरु निम्नानुसार छन ।
- १. गैर आवासीय नेपाली संघ कोरिया : रु. १ करोड ३० लाख
- २. गैर आवासीय नेपाली संघ जापान : रु. ५ लाख
- ३. गैर आवासीय नेपाली संघ ओमन : रु. ५० हजार २ सय
- ४. उपेन्द्र महतो ( बेलारुस ): रु. ५ लाख
- ५. जीवनाथ लामिछाने (जर्मनी) : रु. ५ लाख
- ६. कुमार पन्त (जर्मनी ) : रु. ५ लाख
- ७. सोनाम लामा (अमेरिका) : रु. ५ लाख
- ८. बद्रि केसी (रसिया): रु. १ लाख
- ९. मन केसी (अस्ट्रेलिया): रु. १ लाख
- १०. अर्जुन कुमार श्रेष्ठ (बेल्जियम): रु. १ लाख
- ११. गौरी जोशी (अमेरिका): रु. ५ लाख
- १२. आरके शर्मा (कतार ) : रु. २ लाख
- १३. महेश कुमार श्रेष्ठ (जापान ): रु. ५ लाख
- १४. लोक दाहाल (बेल्जियम ): रु. १ लाख
- १५. गोबिन्द श्रेष्ठ (रोविन्द्र) (जापान ) : रु. १ लाख
- १६. राजेन्द्र अर्याल (साउदी अरब ): रु. १ लाख
- १७. दिपक प्रसाद कंडेल (जापान )’ ५० हजार
- १८. पुरुसोत्तम बोहोरा ( अमेरिका ) : रु. १ लाख
- १९. लोकनाथ वस्ती ( जापान ): रु. ५० हजार
- २०. राजन त्रिपाठी (अमेरिका ): रु. ५० हजार
- २१. कृष्ण तिमिल्सिना (बेलायत ): रु. ५० हजार
- २२. चन्द्र गुरुङ (बेलायत ) : रु. १ लाख
- २३. टंक लम्साल (जर्मनी ) : रु. ५० हजार
- २४. भूमिराज गुरुङ (स्विजरल्याण्ड ) : रु. ५० हजार
- २५. अभ्युमन्यु बस्नेत (क्यानाडा ): रु. १ लाख
- २६. अब्दुल बसिद (कतार ): रु. १ लाख
- २७. रमेश भण्डारी (साउदी अरब ): रु. ३२ हजार (करिव )
- २८. नारायण पासवान (साउदी अरब ) : रु. १० हजार
- २९. कुमार कार्की( थाईल्याण्ड ) : रु. १ लाख
- ३०. कृष्ण लामिछाने (अमेरिका ): रु. ५० हजार
- ३१. प्रमिला बस्नेत (क्यानाडा) : रु. १५ हजार
- ३२. रादेश पण्डित (अमेरिका ) : रु. ६० हजार
- ३३. गैर आवासीय नेपाली संघ नेदरल्याण्ड : ३ लाख
- ३४. गैर आवासीय नेपाली संघ वहराइन : १ लाख
फेसबुकबाट तपाइको प्रतिक्रिया