
काठमाडौ । गणेश कुमार श्रेष्ठ र रेशम थापाको स्वरमा वास्तविक घटनामा आधारित गीत “गोंगबु घटना” सार्वजनिक भएको छ ।
उक्त गीतमा शब्द तथा संगीत पनि श्रेष्ठ र थापाको नै रहेको छ भने एरेन्ज कमल सौरागको रहेको छ । निरेन श्रेष्ठले निर्देशन गरेको उक्त गीतको भिडियोमा थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।
रोशन धितालले सम्पादन गरेको गीतको छायांकन मरुभूमि नारायणको रहेको छ । गोंगबु घटनाको परिवेश समेटेर तयार गरिएको उक्त गीत लोक चौतारी युटुब च्यानलबाट सार्वजानिक भएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया