बाघमारामा हात्ती सफारी,फोटोमा हेर्नुस्

चितवन राष्ट्रिय निकुञ्जअन्तरगत बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी गर्दै पर्यटक । यहाँ हात्ती सफारी गरेर एक सिंङ्गे गैँडालगायत दुर्लभ वन्यजन्तु अवलोकनमा पर्यटक लालायित हुन्छन् । कोरोनाको कहरका बीच सुरक्षा मापदण्ड अपनाएर दशैँबाट भने यहाँ पर्यटकीय चहलपहल शुरु भगरिएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया