काठमाडौंमा कोभिडविरुद्धको खोप अभियान स्थगित

काठमाडौं । खोपको मौज्दात सकिएपछि काठमाडौं जिल्लामा कोभिडविरुद्धको खोप अभियान स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै खोप सकिएकाले तत्काल अभियान स्थगित गर्नुपरेको जनाएको छ । साउन २ गतेसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको जनाइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: