कुरा वुझ्न पर्च गीतको टिमले एक कार्यक्रमबिच साट्यो सफलताको खुशी

काठमाडौं । सांगीतिक बजारमा तहल्का मच्चाउन सफल गीत ‘कुरा वुझ्न पर्च’को टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सफलताको खुशी साटेको छ ।

प्रकाश सपुतको शब्द तथा संगीतमा तयार भएको यो गीतमा शान्तीश्री परियार र समिक्षा अधिकारीको स्वर छ । यो गीतको भिडियोमा नायिकाद्धय आँचल शर्मा र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि प्रकाश आफैले गरेका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: