धामी देशकै कान्छो एमाले महाधिवेशन प्रतिनिधिमा चयन

३० कात्तिक, काठमाडौ।
नेकपा एमाले डोटिबाट दिपक धामी पार्टीको दसौ महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । आज सर्वसम्मत रुपमा धामि सहित डोटिका १६ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । नेकपा एमाले डोटि-काठमाडौ सम्पर्क मन्चका अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य र अनेरास्ववियु सिटिइभिटी इन्चार्ज समेत रहेका धामी केन्द्रीय महाधिवेशनमा देशकै कान्छा प्रतिनिधिमा रुपमा चयन भएका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया