एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा भारी मतले ओली विजयी

चितवन । नेकपा एमालेको नयाँ नेतृत्वका लागि १०औँ महाधिवेशनमा भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मंगलबार साँझ निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मतपरिणाम सार्वजनिक गरेका हुन् ।
जसअनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली १८३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत ल्याएका छन् ।
यस्तो छ मत परिणाम

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: