किरात राई यायोक्खा जापान तोकाइको अध्यक्षमा सुखराज राई चयन

जापान । किरात राईहरुको साझा संस्था किरात राई यायोक्खा तोकाइ जापानको चौथो महाधिवेशन सम्पन्न भएको छ ।

गत जनवरी १ तारिख नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीब राईको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनबाट सर्व सहमतिमा सुखराज राईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती चयन गरिएको छ ।
नागोगाको देउराली दोहोरी साँझको हलमा सम्पन्न कार्यक्रममा विशोष अतिथि एनआरएनए आईसीसी सदस्य दिपक कार्की,निर्मल राईको सभापतित्वमा,संचालन योमन राईले गरेका थिए ।
यस्तो छ कार्य समिति
अध्यक्ष : सुख राज राई
उपअध्यक्ष : आशा राई
उपअध्यक्ष : स्वर्णिम दुमी राई
उप अध्यक्ष : रविन राई
सचिव : – नरेश राई
उपसचिव: – विजेता राई
उपसचिव : – समिर राई
कोषाध्यक्ष : – याना राई
सह कोषाध्यक्ष : संजय राई
संस्कृतिक संयोजक : संयोग राई
: – रिजय राई
सदस्यहरु : निशा राई
दिपेश राई
प्रताप राई
चेतन राई
रोशन राई
अभिषेक राई
राजन राई
कमल राई
पुजन राई
प्रविण साम्पाङ्ग राई
संरक्षक : – विधान राई
सल्लाकारहरू : -निर्मल राई
प्रेम राई
योमन देवान राई
सबिन राई
सुर्जा राई
मनिष राई

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: