
जापान । प्रवासी नेपाली मञ्च जापानको ओकिनावा क्षेत्रीय कमिटि गठन सम्पन्न भएको छ । नेकपा एमालेको भातृ संगटठन प्रवासी नेपाली मञ्च जापानको ओकिनावा क्षेत्रीय कमिटि जुम भेला सम्पन्न भयो ।
गत आईतबार प्रवासी नेपाली मंच जापानका अध्यक्ष सुरेश केसी, सचिब डा. सरोज कंडेल, संगठन बिभाग प्रमुख कुलचन्द्र खरेल महाधिबेशन प्रतिनिधि तथा सचिवालय सदस्य मोहन रायमाझी,सचिवालय सदस्यहरु स्वतन्त्र पौडेल, प्रकाश ढकाल, अर्जुन अधिकारी, बुद्धिराज घिमिरे, अखिलका पूर्व नेता ज्ञानु भट्ट लगाएतले सम्बोधन गर्नु भएको थियो । उक्त भेलाले मिलन खत्री संयोजक र सुवास थापा सचिब रहने गरी प्रथम सम्मेलन आयोजक कमिटि निर्माण गर्ने निर्णय गरेको छ ।
जनवरी १६ तारिख आईतबार सम्पन्न बिस्तारित बैठकबाट ३५ सदस्सीय सम्मेलन आयोजक कमिटि निर्माण गरेको राष्ट्रिय कमिटि प्रचार बिभाग प्रमुख प्रकाश ढकालले जानकारी दिनुभयो । भेलाले सम्मेलन यहि मार्च २० तारिख आईतबार गर्ने निर्णय निर्णय गरेको छ ।
यस्तो छ सम्मेलन आयोजक कमिटी
१. मिलन केसी – संयोजक
२. सुवास थापा – सचिब
३. प्रकाश गुरुङ् – सदस्य
४. केबि टमटा
५. नबिन बस्नेत
६. दिपेश पौडेल
७. उमेश रायमाझी
८. प्रेमनीधि ज्ञवाली
९. सुवास गुरुङ
१०. शुसिल अधिकारी
११. मिलन अधिकारी
१२. राजकुमार जोसी
१३. भीम डिसी
१४. शुसिल बोगटी
१५. रजन पोखरेल
१६. बसन्त भण्डारी
१७. अमित सुबेदी
१८. महेश खरेल
१९. चंखबहादुर केसी
२०. दिनेश चौधरी
२१. अस्मिता गिरी
२२. सर्मिला ज्ञवाली
२३. बिनिसा बानिया
२४. युबराज भण्डारी
२५. प्रदिप बोहोरा
२६. बिनोद श्रेष्ठ
२७. अदित बोगटि
२८. शैलेस आचार्य
२९. कृष्ण शाही
३०. सचिन तिवारी
३१. रिकेश चापागाई
३२. अबिस चौधरी
३३. दिनेश चौधरी
३४. हरी शाही
फेसबुकबाट तपाइको प्रतिक्रिया