प्रवासी नेपाली मञ्च जापान क्यूसुको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लामिछाने

जापान : प्रवासी नेपाली मञ्च जापान क्यूसु क्षेत्रिय कमिटिको तेस्रो अधिवेशन , प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटिका सचिवालय सदस्य तथा पुर्वी एशिया महादेशिय ईन्चार्ज कमरेड भक्त गुरूङको प्रमुख आतिथ्यतामा फेवरवरी ६ तारिखमा क्यूस्यूमा सम्पन्न भएको छ। भेलामा ओएनएफ पुर्वि यशिया प्रान्तका अध्यक्ष डा सरोज कडेल, जापानका अध्यक्ष सुरेश केसी, सचिवालय सदस्य कुलचन्द्र खरेल, महेश खड्का र सदस्य कृष्ण भुषाल को पनि उपस्थिति रहेको थियो भने अन्य क्षेत्रिय कमिटिबाट जुमको माध्यमबाट सहभागी रहेका थिए।अधिवेशनले सर्वसम्मत रूपमा ६ सदस्य कमिटिले मनोनित गर्ने गरी हलबाट १९ सदस्य कमिटि निर्माण गरेको छ। अधिवेशन आयोजक कमिटिमा संयोजक पुरुसोत्तम सिग्देलको सभापतित्वमा ,सचिव बलराम उपाध्यायले कार्यक्रम संचालन गर्नु भएको थियो।
नवनिर्वाचित पदाधिकारी तथा सदस्य निम्न प्रकार रहनु भएको छ।

१ अध्यक्ष -केशब लामीछाने
२ उपाध्यक्ष -टिकाराम ख़रेल
३ सचिव -माधव कटुवाल कुरूमे
४ उपसचिव -रोशन दहाल
५ उपसचिव -सीबी थोकर
सदस्यहरु
६ माधव पोखरेल
७बिशाल गिरि -कीता क्युशु
८बेग राना
९बिनोद भण्डारी
१०दिपक न्यौपाने
११मदन पन्थ
१२सुमन ढुङग़ेल
१३प्रकाश ढुंगेल
१४राकेश घर्ति
१५रोशन वाइवा
१६सागर भण्डारी
१७मनोज जोशी
१८जीवन चापागाइ
१९विशाल थापा

फेसबुकबाट तपाइको प्रतिक्रिया