एमाले मन्थली १२ वडा सम्पर्क कमिटी गेलुको बृहत् भेला काठमाडौंमा हुँदै

काठमाडौं । नेकपा एमालेको रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १२ गेलु स्थायी घरभई बिभिन्न कार्यक्षेत्रको शिलशिलामा काठमाडौमा बसोबास गर्ने नेकपा एमालेलाई माया गर्ने कार्यकर्ता सुभेच्छुक आम जनमानसलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

मिति : २०७८ फागुन ७ गते
स्थान : गौरीशंकर पार्टी प्यालेस कोटेश्वर
समय : ११ बजे

फेसबुकबाट तपाइको प्रतिक्रिया