कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको सल्लाहकारमा डा. ढकाल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सामाजिक सल्लाहकारमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।

सुर्खेत गुर्भाकोट नगरपालिका–२ का ढकाललाई बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सामाजिक सल्लाहकारमा नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जनारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया