गीतकार ध्रुव प्रसाद अम्गाईको मिलनमा विछोड गीत सार्वजनिक

काठमाडौं । सर्जक/गीतकार ध्रुव प्रसाद अंम्गाईले एम थ्री मिडिया नेपाल युटुब च्यानल मार्फत गीत सार्वजनिक गरेका छ्न एक पछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका छ्न ।
उनी बिगत २०बर्ष देखि प्रवासमा बस्दै आएका छ्न गोर्खा जिल्ला फुजेल जन्मथलो भएका अंम्गाई समाजसेवी एवम खरो स्वभाव भएका स्पष्ट बक्ता समेत हुन ।

अमगाईका तीन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छ्न भर्खर 2 हप्ता पैले जमानत गुमायौ गीत ले धेरै दर्शक स्रोताको मन जित्न सफल भएका गीतकार हरेक बर्ष उनको गीतहरुले चर्चा कमाईरहेका उनको गीतहरु आखा आँखा जुधी, माया कुरा सुनिदेउ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने,घरमा कुरा , काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देसर विहानीको घामको झुल्को उनका चर्चित गीतहरु हुन ।
उनले हरेक बर्ष उत्कृष्ट गीतकारको बिधामा एवार्ड हात पारीर्हेका छ्न र यो बर्षा गीतकार संघ नेपालले प्रदान गर्ने बर्ष गीत पुरस्कार मा उत्कट दस जना गीतकार भित्र आखा आँखा जुधी गीत बाट नोमिनेसनमा परिसकेका छ्न ।
यो मिलन मा विछोड अत्तेन्तै मार्मिक छ प्रेमिकाले धोका दिएको सामाजिक घटनालाई उतारिएको छ ।
गीतमा शब्द उनै अंम्गाईको हो भने राजेस थापाको सङ्गीत विषम आचार्यको एरेन्ज किरण भुजेलको स्वार र सह्गुन न्यौपाने र दिपेस परियारले अभियान गरेका छ्न , भने मुक्तीनाथ टिमले भिडियोको निर्देश गरेका छ्न क्यामरा सुबिन गोदार भिडियो ईडिट प्रकाश एस के गरेका हुन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: