प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रको प्रथम अधिवेशन जुलाई १० मा हुने

जापान । प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रको प्रथम अधिवेशन जुलाई १० मा हुने भएको छ ।
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानको क्षेत्रीय कमिटि अन्तरगत तोहोकु क्षेत्रको प्रथम अधिबेशन जुलाई १० तारिख गर्ने भएको हो ।

प्रवासी नेपाली मञ्च जापानका प्रचार बिभाग प्रमुख प्रकाश ढकालका अनुसार जापानको हरेक क्षेत्रमा संगठन बिस्तार र अधिवेशन गर्ने शिलशिलामा तोहोकु क्षेत्रको प्रथम अधिवेशन जुलाई १० मा गर्ने बताउनु भयो ।

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटि तोहोकु प्रथम अधिवेशन २०२२
मिति : २०२२-०७-१० आईतबार
समय : दिनको ठिक २ बजे
स्थान : I-N Kitchen
Miyagi Sendai city Aoba Ward Itsutsubashi 2-9-10 新木ビル1F
Itsutsubashi Station को south ext 1 बाट हिडेर 3 मिनेट
सम्पर्क:
09080586003 , 0227141767 07024336118, 08051898388

फेसबुकबाट तपाइको प्रतिक्रिया