
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरवारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले सरकारका मन्त्री तथा सचिवहरुलाई बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया