मुख्य समचार

२९५ वटा पालिकाको मत नतिजा सार्वजनिक, कांग्रेस १४५ र एमाले ९५ मा विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनको मंगलबार दिउँसोसम्म दुई सय ९५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म ४४ वटा नगरपालिका र दुई सय ५१ वटा गाउँपालिकाको अन्तिम नतिजा ....

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरे संसद् विघटन

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् । उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् । पाकिस्तानमा दुई ....

माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको पक्षमा मतदान गर्न सहमत

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रश्न उठेका विषयहरुको संसदबाट व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न सहमत भएका छन् । दोस्रो तहका नेताहरुले ....

प्रधानमन्त्री देउवा र एमालेका अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास ....

जसपाका केन्द्रीय सदस्य गुप्तासहित ६ हजार बढी एमालेमा प्रवेश, ओलीले गरे स्वागत

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका ६ हजार बढी नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । कपिलवस्तुकाे बहादुरगञ्जमा आयाेजित कार्यक्रममा जसपा नेता एवं ....

जसपाको बैठकमा आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री ....

तिहारको मुखमा सरकारको महंगो उपहार, खाना पकाउने ग्याससहित इन्धनको मूल्य फेरी बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर ....

विवादित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरलाई राजीनामा दिन चौतर्फी दबाब

काठमाडौं । विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन चौतर्फी दबाब परेको छ । १४ न्यायाधीशले फुलकोर्ट बहिस्कारको निर्णय गरेको भोलिपल्ट चार पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार ....

बायोएनटेक र फाइजर खोपको बुस्टर डोज कोभिड-१९ विरुद्ध निकै प्रभावकारी

काठमाडौं । दुई डोज वा एउटा प्लेसिबोको तुलनामा बायोएनटेक र फाइजर खोपको बुस्टर डोज कोभिड-१९ विरुद्ध निकै प्रभावकारी देखिएको छ । बिहीबार खोप निर्माता कम्पनीले कोभिड-१९ को बुस्टर डोज निकै ....

असोज पहिलो साता सरकार विस्तार हुन्छ : प्रचण्ड

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गर्नुभएको छ । आज जनकपुरमा नेकपा(माओवादी केन्द्र) प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार ....

एमाले सहमतिमा नआए पनि बजेट पास हुन्छ : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले सहमतिमा नआए पनि बजेट प्रतिस्थापन विधेयक पारित हुने बताएका छन्।सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्बदलीय बैठकमा प्रधानमन्त्री देउवाले बजेट पारित गर्न ....

सात प्रतिशतको आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको असर क्रमशः कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षासहित चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखिएको बताउनुभएको छ । अध्यादेशबाट आएको ....

प्रधानमन्त्री देउवा भने सरकारले छिट्टै पूर्णता पाउँछ , एमसीसीको बारेमा नबुझिकन नबोल्नु

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुसँग छलफल तथा परामर्श गरेर सरकारलाई शीघ्र पूर्णता दिने बताउनुुभएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदले ....

अस्थिरताका बेला एमसीसी पास गर्ने षड्यन्त्र भइरहेको छ : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष ....

सरकारले एउटै विदेश नीति अवलम्बन गर्छ : सहमहामन्त्री डा महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताउनुभएको छ ।रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा.महतले वर्तमान सरकारले विदेश ....