प्रवास

पुर्ण ट्रेडिङले ल्यायो जापानमा नेपाली उत्पादन: नेपाली वियरलाई विश्व बजारमा पुर्याउने लक्ष

टोकियो । पुर्ण ट्रेडिङ कम्पनी जापानले नेपालमा उत्पादित खाद्य तथा नेपाली वियरलाई जापानमा लन्च गरेको छ । टोकियोमा सोमबार एक कार्यक्रम गरि नेपाली उत्पादनलाई जापानी बजारमा वितरण गर्न जापानका लागी ....

पत्रकार महासंघको निर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुको संयुक्त विरोध

जापान । नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ निर्वाचनको प्रकृयामा प्रवासमा रहेका सदस्यहरुलाई सामेल गराउन माग गरेका छन् । पत्रकार महासंघको निर्वाचन समितिले असार १४ गते प्रकाशित अन्तिम नामावलीमा ....

आगामी सेप्टेम्वर २२ तारिख नेपाल फेष्टिवल चिवामा हुने, पोस्टर सार्वजानिक

जापान । नेपालीहरूको बाक्लो बसोवास रहेको जापानको चिवा क्षेत्रमा नेपाल फेष्टिवल चिवा २०२४ हुने भएको छ। आगामी सेप्टेम्वर २२ आईतबार चिवाको माचुदो शहरमा फेष्टिवल आयोजना हुने भएको गैरआवासीय नेपाली संघ ....

गुरूङ समाज जापानले गर्यों विभाग गठन, क्षेत्रीय समितिहरु विस्तार गर्ने

जापान । केहि महिनाअघि गठन गरेर गतमहिना प्रथम अधिवेशन गरेको गुरूङ समाज जापानले विभागहरु गठन गरेको छ । कार्यसमितिको प्रथम बैठक आईताबार अध्यक्ष युवराज गुरूङको अध्यक्षतामा विभिन्न प्रस्तावहरू माथी गहन ....

एन्फा जापानको जुन १६ तारिख कार्यसमिति गठन गर्दै कार्यालय उद्घाटन हुने

टोकियो । जापानको टोकियोमा जापान नेपाल फुटबल संघ (एन्फा, जापान) को कार्यालय उद्घाटन हुने भएको छ। यहि जुन १६ तारिख आईतबारका दिन बिहान ९ बजे टोकियोको फुस्सा सि कुमागावामा जापान ....

गुरुङ समाज जापानमा युवराज गुरुङको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन

टोकियो । गुरुङ समाज जापानको प्रथम अधिवेशन सम्पन्न गरेको छ । टोकियोमा मे १२ तारिख आईतबार सम्पन्न प्रथम अधिवेशनबाट युवराज गुरुङको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएको हो । गुरुङ ....

एमालेको नयाँ संगठित सदस्यको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम जापानको गुन्मामा सम्पन्न

जापान । प्रवासी नेपाली मञ्च जापान गुन्मा कमिटीको आयोजनामा संगठनका नयाँ संगठित सदस्यहरूको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम गुन्मा केन ओईजुमिमा सम्पन्न भएको छ। ४५ जनाको सहभागि उक्त कार्यक्रममा गुन्मा ....

एनआरएनएले अप्रिल १४ तारिख जापानका विभिन्न शहरमा रक्तदान कार्यक्रम आयोजना गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले नेपाली नयाँ वर्षको अवसरमा आउँदो अप्रिल १४ तारिख जापानका विभिन्न शहरहमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। जापानको टोकियो, ओकिनावा, फुकुओका, नागोया, ओसाका, ....

प्रधानमन्त्रीसँग एनआरएनए अध्यक्ष आरके शर्माको नेतृत्व टोलीको भेट, भवनको विषयमा छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को शर्मा समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । समूहका अध्यक्ष जेन्द्रकुमार शर्मा नेतृत्वको टोली शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै ....

तमु धीं जापानमा विवाद बल्झियो, पुन: निर्वाचन गराउन असन्तुष्ट पक्षको माग

जापान । तमु धीं जापानको २० औं अधिवेशन र नयाँ कार्यसमिति चयनको विषयलाई लिएर केहि पुर्वपदाधिकारी एवम उम्मदेवारहरुले असन्तुष्टी व्यक्त गरेका छन् । अधिवेशनमा कोषाध्यक्ष पदका उम्मेदवार लिल (नमस्ते) तमुले ....

चैते दशैंको अवसरमा टोकियोमा अप्रिल १४ तारिख चैत्राष्टमी मेला २०२४ हुने

जापान । बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने भएको छ । गण्डकी प्रदेशकै महत्वपूर्ण मेलाको रुपमा बागलुङ जिल्लामा परापूर्वकालदेखि ....

राप्ती समाज जापानको चौथो अधिवेशन डिसेम्बर ३ मा हुने, उपस्थितको लागि अपिल

जापान । राप्तीवासीहरूको साझा संस्था राप्ती समाज जापानको आउदो डिसेम्बर ३ तारिख आइतबार चौंथो अधिवेशन गर्ने भएको छ ।रा प्ती समाज जापानले डिसेम्बर ३ तारिख आइतबार चौंथो अधिवेशन गर्ने भएको ....

जापानको योकोसुकामा नोभेम्बर २५ तारिख नेपाल फेस्टिबलको आयोजना हुँदै

जापान । जापानको योकोसुकामा रहेको सोरेयु पार्कमा योकोसुका भरतपुर फेर्डसिप डे नामक नेपाल महोत्सवको आयोजना हुन गइरहेको छ। जापान स्थित नेपाली राजदूतावास र योकोसुका नगरपालिकाको साथै जापान नेपाल आपसि सहयोग ....

प्रवासी नेपाली मञ्च जापानले देउसी-भैलो शुभकामना साँझ २०८० कार्यक्रम गर्ने

जापान । प्रवासी नेपाली मञ्च जापानले नेपालीहरूको महान चाड विजयी दशमी, दिपावली तथा छठ पर्व २०८० लगाएत पर्वहरुको उपलक्ष्यमा शुभकामना साँझ २०८० कार्यक्रम गर्ने भएको छ । एमाले समर्थित प्रवास ....

नोभेम्वर ५ तारिख प्रवासी नेपाली मञ्च जापानले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

जापान । प्रवासी नेपाली मञ्च जापान जापानले नेपालीहरूको महान चाड विजयी दशमी, दिपावली तथा छठ पर्व २०८० लगाएत आठहरुको उपलक्ष्यमा शुभकामना साँझ कार्यक्रम गर्ने भएको छ । एमाले समर्थित प्रवास ....