शिक्षा

नेपाल शिक्षक संघद्वारा प्रतिनिधि सम्मान : दलित बस्तीमा टिउसन कक्षा संचालन गर्ने

महेश सिंह, सिरहा । लहान नगरपालिकाका नव निर्वाचित मेयर महेश प्रसाद चौधरी लगायत दर्जनौं जन प्रतिनिधिहरुलाई सम्मान गरिएका छन्।नेपाल शिक्षक संघ लहान कार्यसमितिले आयोजना गरेको कार्यक्रममा जन प्रतिनिधिहरुलाई सम्मान गरेका ....

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् । उनले सञ्चारकर्म ....

नागोयामा विद्यार्थीको समस्या बारे अन्तरक्रिया, नेपालीबाटै ठगिन परेको पिडा पोखे

कविकिरण न्योपाने, जापान । नागोया शहरमा जापान आएका विद्यार्थीको समस्या र समाधान वारे बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आयोजकले सोचे भन्दा बढि संस्थामा विधार्थीहरु उपस्थिति भएपछि आयोजकलाई ....

नेपाल डिजिटल रुपान्तरणको संघारमा : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन गर्दै ....

मधेस प्रदेशको नमुना स्कुल अफ स्कोलर्स : सिरहामा शिक्षाको हब बन्दै

महेश सिंह, लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर ८ स्थित बिगत १ वर्ष अगाडि संचालनमा आएको स्कुल अफ स्कोलर्सको उद्घाटन सम्पन्न भएको छ्। शुक्रबारबार भब्य रूपमा कार्यक्रम सम्पन्न भएको ....

लहानका सामुदायिक विद्यालयको समस्या समाधान गर्न बृहत शिक्षक भेला

महेश सिंह सिरहा : सिरहाको लहान नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा रहेका विभिन्न समस्या समाधानका लागी लहानको नगर सभाहलमा बृहत शिक्षक भेला सम्पन्न भएका छन्।लहानका नव निर्वाचित मेयर महेश चौधरीले ....

स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्यो : प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ । आज विशेष अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकारसम्बद्ध ....

शैक्षिक सत्र २०७८ को एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन हुने, जापानबाट १९ विद्यार्थी सहभागी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रबारदेखि सञ्चालन गर्दैछ । ९ वैशाखदेखि सुरु हुने परीक्षका लागि बोर्डले २ हजार ७ परीक्षा केन्द्र ....

हार्डफोड एजुकेशनद्वारा जापान जान चाहनेहरुलाई लक्षित एक दिने सेमिनार सम्पन्न

काठमाडौं । हार्डफोड एजुकेशनले आइतबार उच्च शिक्षा तथा रोजगारीका लागि जापान जान चाहनेहरुलाई लक्षित गरी एक दिने सेमिनार सम्पन्न गरेको छ । नयाँ बानेश्वर स्थीत इन्द्राणी फुडल्याण्डको हलमा सम्पन्न सेमिनारमा ....

त्रिभुवन विश्वविद्यालयको बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ....

एभरेष्ट इन्टरनेशनल स्कुल जापानको नवौँ वार्षिक उत्सव कल्चर कार्यक्रम गरी सम्पन्न

टोकियो । जापानको टोकियोस्थित सुगीनामीमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलको नवौँ वार्षिक उत्सव कल्चर सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको छ । प्रवासमा रहेको एकमात्र नेपाली पाठ्यक्रम तथा अन्तर्राष्ट्रिय पाठ्यक्रममा नर्सरीदेखि कक्षा ....

राष्ट्रपतिद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुभारम्भ

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गरेकी छन् । आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतिष्ठानमा एमबीबीएसलगायत शैक्षिक ....

अमृत योन्जनको ‘तामाङ ताम’ तामाङ भाषा सिक्ने हाते पुस्तक सार्वजनिक

काठमाडौँ । मातृभाषा तथा बहुभाषिक शिक्षाका अभियन्ता अमृत योन्जन तामाङको ‘तामाङ ताम’ तामाङ भाषा सिक्ने हाते पुस्तक सार्वजनिक भएको छ । शुक्रबार बौद्धस्थित तामाङ भवनमा लेखक योन्जनसहित मानवशास्त्री मुक्त सिं ....

कक्षा १२ को परीक्षाफल प्रकाशित, सात हजार ल्याए ‘ए’ प्लस ग्रेड

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डको शुक्रबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कक्षा ....

एनआरएनए जापानको पहलमा ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्राप्त

टोकियो । एनआरएनए जापानको पहलमा आईएचएनओबाट पाउने छात्रवृत्ति पचास जना नेपाली विद्यार्थीहरु छनौट भएको छोषणा गरिएको छ । २ वर्षसम्म मासिक ३० हजार पाउने गरि ५० जना नेपाली विद्यार्थी छात्रवृत्तिमा ....