स्वास्थ्य

नेपालमा डेंगुबाट एकैदिन ४ जनाको मृत्यु, संक्रमित संख्या २७ हजार नाघ्यो

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो । यो सँगै साउन ....

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरुले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् । उनीहरुले ....

लहानमा कलब फुट किल्निक संचालन नि: शुल्क उपचार हुँदै

महेश सिंह, लहान । सिरहाको लहान नगरपालिका ३ अस्पताल चौकमा कलब फुट किल्निक संकलनमा आएको छ् । दातृ निकायको सहयोगमा संचालन भएको किल्निकमा नि: शुल्क सेवा प्रदान गरीएको छ् । ....

लहानका सामुदायिक विद्यालयको समस्या समाधान गर्न बृहत शिक्षक भेला

महेश सिंह सिरहा : सिरहाको लहान नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा रहेका विभिन्न समस्या समाधानका लागी लहानको नगर सभाहलमा बृहत शिक्षक भेला सम्पन्न भएका छन्।लहानका नव निर्वाचित मेयर महेश चौधरीले ....

बायोएनटेक र फाइजर खोपको बुस्टर डोज कोभिड-१९ विरुद्ध निकै प्रभावकारी

काठमाडौं । दुई डोज वा एउटा प्लेसिबोको तुलनामा बायोएनटेक र फाइजर खोपको बुस्टर डोज कोभिड-१९ विरुद्ध निकै प्रभावकारी देखिएको छ । बिहीबार खोप निर्माता कम्पनीले कोभिड-१९ को बुस्टर डोज निकै ....

पाँचथर अस्पतालमा तोडफोड हुँदा संरचनामा क्षति: आकस्मिक बाहेकका सेवा बन्द

पाँचथर : उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा ....

नेपालमा कोरोना संक्रमण दर घट्दै,९६८ जनामा कोरोना संक्रमण ,१११४ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९६८ जनामा संक्रमण पुष्टि भएको हो ....

१,०६६ जनामा कोरोना संक्रमण, १,२३४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना ....

यही असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो ....

थप १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ....

१,४८६ सङ्क्रमित थपिए, १६ को मृत्यु

काठमाडौं ।देशभर आज एक हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार ५३९ मा परीक्षण गर्दा एक ....

१२७१ सङ्क्रमित, १४ को निधन

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार २७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ११ हजार ९४४ जनामा परीक्षण गर्दा एक ....

सुदूरपश्चिम प्रदेशका चार लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

धनगढी : सुदूरपश्चिमका चार लाख एक हजार ३३ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका कुल ६ लाख एक हजार पाँच सय १८ ....

शेयर बजारमा उच्च अङ्कको पहिरो, नेप्से र कारोबार रकम दुवै घटे

जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । लगातार करेक्सन देखिन थालेको शेयर बजारमा आजको ....

एक हजार ६६४ मा सङ्क्रमण, २० को निधन

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार ६६४ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १२ हजार २२२ जनामा ....