फोटोफिचर

ललितपुरको सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई विलासी आवास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवनको उद्घाटन गरे । ताम्रपत्र शिलान्यास र वृक्षरोपण गरेर उनले सात वटै प्रदेश प्रमुख ....

जापानको तेश्रो ठूलो शहर नागोयामा दोश्रो नेपाल फेष्टिवल आयोजना हुने

नागोया । जापानको तेश्रो ठूलो शहर नागोयामा दोश्रो नेपाल फेष्टिवल आयोजना हुने भएको छ । नागोयामा बसेको भेलाले आगामी सेप्टेम्बर ३ तारिख शनिवार र ४ तारिख आईतवार फेष्टिवल गर्ने निर्णय ....

घोडेजात्रा पर्व आज मनाइँदै, टुँडिखेलको समारोहमा राष्ट्रपति सहभागि हुने

काठमाडौं । घोडेजात्रा पर्व आज मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई ....

काँग्रेसको १४ औँ महाधिवेशन : सडक नै पर्चै पर्चाले ढाकियो

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि आज जारी मतदानमा एक हजार ३६५ मत खसेको छ । काँग्रेसको मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३।३० बजेसम्म एक हजार ....

चितवनमा एमाले १०औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा

चितवन । नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी पूरा भएको बताएको छ । बिहीबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारी सकिएको जानकारी दिएका ....

जापानको सरकारी निकायबाट नेपाली साझा समाजलाई प्रशंसा पत्र सहित सम्मान

विष्णु रोकाया, जापान । गुन्मा केनमा नेपालीहरुले संचालन गरेको संस्था नेपाली साझा समाज जापान सरकारी निकायबाट सम्मानित भएको छ । नेपाली साझा समाज जापानलाई गुन्मा ईन्टरनेशनल एक्स्चेन्ज अवार्डद्वारा प्रशंसा पत्र ....

राष्ट्रपति भण्डारीद्धारा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँको अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँको अवलोकन गरेकी छिन् । नेपाली सेनाद्वारा मंगलबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सहभागी भइ उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारी ....

एनआरएनए जापानमा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहन सम्पन्न

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–०२३ का लागि निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका ....

टोकियो ओलम्पिक सम्पन्न, सर्वाधिक स्वर्ण सहित अमेरिकाले मार्‍यो बाजी

जापान । टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मारेको छ । अमेरिकाले ३९ स्वर्ण, ४० रजत ....

एनआरएनए जापानको निर्वाचनमा कुनै किसिमको धाँधली देखिएको छैन : निर्वाचन समिति

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको गत जुलाई ३० तारीख सम्पन्न मतदानमा कुनै किसिमको धाँधली नदेखिएको छ । निर्वाचन समितिले बिहिबार एक सूचना प्रकाशन गरि एनआरएनए जापानको निर्वाचनमा कुनै ....

नमोबुद्धको बौद्ध स्तूपा पार्क(फोटोफिचर)

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ बरबोटमा निर्माण गरिएको बौद्ध स्तूपा पार्क । सङ्घीय सरकार, बागमती प्रदेश, नगरपालिका र स्थानीयवासीको सहयोगमा करिब  ७६ लाखको लागतमा धार्मिक प्रबद्र्धन तथा आन्तरिक एवं वाह्य पर्यटकको ....

जापानबाट डा.बलराम श्रेष्ठको संयोजनमा सिन्धुपाल्चोकको बाढी पिडितलाई ५ लाखको राहत सहयोग

जापान । बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानबाट बलराम श्रेष्ठको संयोजनमा सिन्धुपाल्चोकको बाढी पिडितलाई ५ लाखको राहत सहयोग गरेको छ । जापानबाट श्रेष्ठको संयोजनमा सिन्धुपाल्चोकको बाढी पिडितलाई ५ लाखको राहत ....

मौसम खुलेसँगै देखिएको मनासलु हिमाल,फोटोमा हेर्नुस्

मनाङ । मौसम खुलेसँगै चामे गाउँपालिका–१, तिमाङबाट देखिएको मनासलुको मनोरम दृश्य । यस हिमालको उचाइ समुन्द्री ८,१६३  मिटर रहेको छ । यस हिमालमा अर्टर हेजर,ग्यालजेन नोर्बु र तोशियो इमानिशीले सन ....

निषेधाज्ञाका कारण सुनसान काठमाडौंको सडक(फोटो फिचर)

काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञाका क्रममा सुनसान देखिएको काठमाडौंको सडक ।   ....