प्रदेश

महाकुम्भ स्नान गरेर फर्कंदै गर्दा गाडी दुर्घटनामा पाँच नेपालीको मृत्यु ४ गम्भीर घाइते

काठमाडौं । महाकुम्भमा स्नान गरेर घर फर्किंदै गर्दा गाडी दुर्घटनामा परेर पाँच नेपालीको मृत्यु भएको तथा चारजना गम्भीर घाइते भएका छन । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा ....

सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छटपटी मात्र हो : ज्ञवाली

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार संकटमा पर्‍यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीलाई छटपटी मात्र भएको बताएका छन् । नेकपा (एमाले) पर्वतले आजदेखि ....

बाढी पहिरो: कोशी प्रदेशमा दुई दिनमा आठ जनाको मृत्यु, तीनजना बेपत्ता

विराटनगर । बाढी पहिरो र चट्याङ लागेर कोशी प्रदेशमा दुई दिनमा आठ जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा र ....

कोशीमा केदार कार्कीको रिट खारेज, हिक्मत सरकारले निरन्तरता पाउने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा‍. नहकुल सुवेदी र अब्दुल ....

मधेश प्रदेशमा सभामुखको रुलिङ : मोबाइल नचलाउन र गेम नखेल्न रुलिङ

जनकपुरधाम । मधेश प्रदेशसभा बैठकमा मोबाइल नचलाउन र गेम नखेल्न सभामुख रामचन्द्र मण्डलले रुलिङ गरेका छन् । मधेश प्रदेशसभामा मोबाइल निषेध छ । तर प्रदेश सांसदहरु मोबाइल चलाउने गरेका हुन्छन् ....

सात प्रदेशले ल्याए २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट

काठमाडौँ । सात वटा प्रदेशले आगामी आर्थिक वर्षका लागि २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएका छन् । सात वटा प्रदेश अर्थमन्त्रीहरूले आर्थिक वर्ष २०८१–८२ का लागि ....

मधेश सरकारको नीति तथा कार्यक्रम: रोजगारी सृजना प्राथमिकतामा

जनकपुरधाम । मधेश सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगार सृजना गर्ने र बेरोजगारलाई रोजगारी दिने योजनालाई प्राथमिकता दिएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुमित्रा ....

मधेश प्रदेशका मुख्यमन्त्री यादवले गुमाए विश्वासको मत, नयाँ सरकार बन्ने

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् । बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत ....

मधेश प्रदेशमा तीन दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति

जनकपुरधाम । मधेश प्रदेशमा तीन दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार ....

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका ....

गुरुङ समाज जापानमा युवराज गुरुङको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन

टोकियो । गुरुङ समाज जापानको प्रथम अधिवेशन सम्पन्न गरेको छ । टोकियोमा मे १२ तारिख आईतबार सम्पन्न प्रथम अधिवेशनबाट युवराज गुरुङको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएको हो । गुरुङ ....

मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट एमाले-माओवादी बाहिरियो

काठमाडौं । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार जोगाउने उपेन्द्र यादवको अनवरत प्रयत्न लगभग असफल भएको छ । सत्ता गठबन्धनमा रहेका दल नेकपा एमाले र नेकपा माओवादी ....

बागमती प्रदेश युवा सम्मेलन २०८१ लाई सीप विकास वर्ष घोषणा

हेटौंडा । बागमती प्रदेश युवा सम्मेलन २०८१ लाई सीप विकास वर्ष घोषणा गर्दै समापन भएको छ । बागमती प्रदेशभरका पाँच हजार जनालाई सीप सिकाउने लक्ष्यसहित प्रदेश युवा परिषद् हेटौंडाले आइतबार ....

सर्वोच्चद्धारा कोशीमा केदार कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएपछि नेपाली कांग्रेसका केदार कार्की उक्त नियुक्त बदर माग गर्दै ....

नेकपा एसबाट मुख्यमन्त्री बनेका सोडारीलाई विश्वासको मत दिन हतार नगर्न ओलीको निर्देशन

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन् । शनिबार राति प्रमुख सचेतक सुरेन्द्र पालसहित ओलीलाई भेट्न पूर्वमुख्यमन्त्री ....