प्रदेश नं. ३

बागमतीका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले खनालले दिए राजीनामा

१६ भदौ, काठमाडौं । सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेका तर्फबाट मन्त्री बनेका उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बुधबार मन्त्री पदबाट ....

बागमती प्रदेशका ११ सांसद एमाले छाडेर नेकपा समाजवादीमा प्रवेश

हेटौंडा । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका ११ सांसद एमाले त्यागेर माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई साथ दिने भएका छन् । मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय ....

तातोपानी नाकाबाट लक्ष्यभन्दा कम सामग्री भित्रिए

सिन्धुपाल्चोक । उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट दुई महिनायता कन्टेनर सामान न्यून मात्रामा भित्रिइरहेको छ । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गकोे ....

सिन्धुपाल्चाेक बस दुर्घटना अपडेट : मर्नेकाे संख्या ३ पुग्याे, घाईतेकाे हुने उपचार हुॅदै

संगिता पहरी, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकाे सुनकोसी गाउपालिका वडा नं. ३ मा यात्रुबाहक बस दुर्घटना हुदा मर्नेकाे संख्या ३ जना पुगेकाे छ भने घाईते हुनेहरुकाे संख्या ३१ पुगेकाे छ । ....

प्रधानमन्त्री देउवाद्धारा बागडोलस्थित नवनिर्मित ‘ज्यापु भवन’ को उद्घाटन

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन गरेका छन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा प्रधानमन्त्री देउवाले शनिबार भवनको ....

७५० स्थानीय तहमा बैंकका शाखा, मोवाइल बैंकिङ प्रयोगकर्ता सबैभन्दा बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचसम्वन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा स्थानीय तहमा पुगेका बैंकका शाखाको संख्या, बैंक खाताको संख्या, डिजिटल भुक्तानी प्रणाली मध्ये ग्राहकले सबैभन्दा ....

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाडौं । बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त ....

बाग्मती प्रदेशले गाईजात्राको अवसरमा ७ गते प्रदेशभर सार्वजनिक विदा दिने

हेटौडा । बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा भदौ ७ गते बागमती प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ । बागमती प्रदेश, हेटौडास्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना निकालेको ....

सत्तामा माधव नेपाललाई भाग, यादव शर्मा वाग्मती प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं । सरकारले बाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो । ....

२०८० सम्म प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने ....

अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएर डोरमणि फर्किए, कार्यकर्ताले स्कर्टिङ गरी निवास पुर्‍याए

हेटौंडा । डोरमणि पौडेलले एमालेको प्रदेशसभा संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिँदै सरकारको नेतृत्व परिवर्तनका लागि बाटो खोले लगत्तै एमालेबाटै अष्टलक्ष्मी शाक्य प्रदेशसभा संसदीय दलको नेता चयन हुँदै ....

अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने सहमति

काठमाडौं । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । प्रदेश ....

बागमती प्रदेशसभा बैठक : पार्टी फुटाउने अध्यादेशको विरोध

हेटौडा । बागमती प्रदेशसभा बैठक बसेको छ । मंगलबार प्रदेशसभा नियमावली संशोधनका लागि समिति गठनमा सर्वदलीय सहमती कायम गर्न समस्या हुँदा तोकिएको समयभन्दा करिव साढे २ घण्टा ढिलो गरी बसेको ....

असोज २ र ३ गते कृषि सम्मेलन सञ्चालन हुने, सहभागीका लागि आवेदन खुल्ला

चितवन । प्राविधिक विद्यार्थी संघ नेपाल, कृषि तथा वन विज्ञान विश्ववद्यालय (TSAN-AFU) र युथ थिङकर्स सोसाइटी - चितवन(YTS Chitwan)को सहकार्यमा देशकै पहिलो डिजिटल कृषि सम्मेलन हुने भएसँगै सम्मेलनको तयारी सुरु ....