
टोकियो । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट चर्चित अभिनेत्री ओखाए कुमिको निधन भएको छ । कोभिड १९ संक्रमणको कारण बिहिबार अभिनेत्री ओखाए कुमिको निधन भएको हो । दिनप्रतिदिन कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्योसंगै टोकियोमा कोरोना संक्रमितहरुको संख्या बढेको छ । टोकियोमा विहिबार १३४ जनामा पुष्टि भएको छ ।
बिहिबारसम्म टोकियोभित्र संक्रमितहरुको संख्या ३५७३ जना पुगेको छ । टोकियोमा कोरोना संक्रमित जापानकी चर्चित अभिनेत्री ओखाएसहित आज टोकियोमा एकैदिन ६ जनाको निधन भएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया