आबेको राजकीय अन्त्येष्टिमा करिब २५० मिलियन येन खर्च हुने, सेप्टेम्बर २७ अन्त्येष्टि समारोह
टोकियो । जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा करिब २५० मिलियन येन खर्च हुने अपेक्षा गरिएको छ। करिब ६ हजार ४ सय जनाको सहभागी हुने गरि गरिन लागेको व्यवस्थाका लागि ....