प्रदेश नं. ३

बिहेको प्रश्नले हैरानी-रिलेसनसिपमा होइन इलेक्सनसिपमा बिजी छु : सुनिता

काठमाडौं । काठमाडौंको भावी उपमेयरको दौडमा अगाडि बढेसँगै सुनिता डंगोलका विषयमा जनचासो ह्वात्तै बढेको छ । मिडियाले उनको निजी जीवनका विषयमा पनि निकै खोजीनीति गर्न थालेका छन् । तर, यही ....

६३८ पालिकाको मतगणना सम्पन्न, कांग्रेस पहिलो हुँदा कुन पार्टीले कति जिते ?

काठमाडौँ । ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा ....

चितवनमा हावाहुरीका कारण अटोरिक्सामा सवार तीनको मृत्यु, एक जना घाइते

चितवन । जिल्लामा साँझ पख आएको हावाहुरीका कारण अटोरिक्सामा सवार तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फरकफरक ठाउँमा भएको दुर्घटनामा परी तीनको मृत्यु भएको हो ....

रामेछापको गोकुलगंगामा अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेस विजयी

रामेछाप । नेपाली कांग्रेसले रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा काजीबहादुर खड्का (दिनेश) गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार खड्गबहादुर सुनुवारलाई पराजित गर्दै विजयी भएका हुन् । त्यसैगरी उपाध्यक्षमा ....

रामेछापको ८ वटा वडाको नजिता सार्वजनिक, कांग्रेस ५ र एमाले ३ वडामा जित हासिल

मन्थली । रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत वडा अध्यक्षका उम्मेदवाहरुको धमाधम परिणाम सार्वजनिक भइरहेको छ । अहिले साढे दुई सम्ममा जिल्लाको ६४ मध्ये ८ वटा वडाको नजिता सार्वजनिक भएको हो ....

काठमाडौंको दक्षिणकाली नगरपालिका १ मा एमालेको प्यानल निर्वाचित

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानलले जितेको छ । एमालेका जय थापामगर १ हजार ९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । यो वडामा उनको प्यानल ....

रामेछाप गेलूमा कांग्रेसद्वारा चुनाबको लागि लौरो तयारी, एमाले गेलूको भर्त्सना

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलूमा एमालेका दुई युवा बिदुर केसी र अजय कार्कीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले पूर्ण आएका छन । सोमवार साँझ दुई युवालाई गेलूको सिक्रालबाट ....

स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु

काठमाडौँ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन् । वैशाख ३० मा हुने ....

लिखुमा काँग्रेस आफैँले मतदाता प्रभावित पार्न मल ल्याएर हल्ला फैलायो : एमाले

रामेछाप । नेकपा एमाले लिखु तामाकोशी गाउँपालिकाले मतदातालाई प्रभावित गर्ने गरी एमालेका उम्मेदवारले मल ल्याएको भन्ने समाचार निराधार भएको बताएको छ । एमाले लिखु तामाकोशी गाउँपालिका कमिटीले विज्ञप्तिमार्फत काँग्रेस निकटहरुले ....

एमाले रामेछापका सचिव कँडरियाको दाबी, ‘माओवादी विघटन हुँदैछ’

रामेछाप । नेकपा (एमाले) रामेछापका सचिव पुरुषोत्तम कँडरियाले हँसिया हथौडाको झण्डा बोकेर कम्युनिष्ट हुँ भन्नेहरुले कम्युनिष्ट आन्दोलन नै शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रका ....

चितवनको भरतपुरमा धारिलाे हतियार प्रहार गरी युवकको हत्या

चितवन । चितवनको भरतपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियार (कान कुहिए) को भरतपुर ७ कृष्णपुरकाे फुटबल मैदान ....

स्थानीय तह निर्वाचनका लागि ७७ जिल्लामा पुग्यो मतपत्र, आवश्यक सुरक्षाकर्मी परिचालित

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख ....

सामाजिक सुरक्षा भत्ता घर-घरमै भत्ता पुर्याउने रामहरि चौहानको घोषणा

मन्थली । स्थानीय चुनाव नजिकदै गर्दा नेकपा एमालेबाट मन्थली १० का वडा अध्यक्षका उम्मेदवार बनेका रामहरि चौहानले उक्त घोषणा गरेका हुन् । आफू वडा अध्यक्ष भएमा चनखुका मुख्य सडकखण्ड पिच ....

गठबन्धनको चितवनमा संयुक्त सभा : चुनाव जित्न समस्या नभएको प्रचण्डको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलोपटक ठूलो स्तरको चुनावी सभालाई विराटनगरमा सम्बोधन गरे । यसपछि भने देउवाका नियमति जसो सम्बोधनका कार्यक्रम छन् । आज नै देउवा, माओवादी केन्द्रका ....

एमाले रामेछाप नगरद्धारा निर्वाचनको घोषणा पत्र सार्वजनिक : प्रदेशस्तरीय रंगशाला निर्माण

रामेछाप । नेकपा एमाले रामेछाप नगरपालिकाले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। समृद्ध रामेछाप नगरपालिका, सुखी रामेछाप नगरवासी भन्ने नारासहित ५० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । ....