कला-साहित्य

कला-साहित्य

घोडेजात्रा पर्व आज मनाइँदै, टुँडिखेलको समारोहमा राष्ट्रपति सहभागि हुने

काठमाडौं । घोडेजात्रा पर्व आज मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई ....

बलिउड अभिनेता शाहरुख छोरा आर्यनलाई भेट्न जेलमा पुगे

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागूऔषध केसको कारण विगत १४ दिनदेखि जेलमा छन् । आर्यन मुम्बई क्रुज पार्टी केसमा पक्राउ परेपछि समस्याको सामना गरिरहेका छन् । ....

कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले हात पारे

काठमाडौं । कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् । सिक्किमका विक्की ....

तिज विशेष शुभकामना तथा रचनाबाचन कार्यक्रम सम्पन्न

जापान । साहित्यिक चौतारी नेपाल जापान शाखाले तिज विशेष शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । चौतारी जापान शाखाले भर्चुअल रूपमा भदौ २४ गते विहिबारमा भव्य तिज विशेष कार्यक्रम सम्पन्न गरेको ....

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजाआजा गरी मनाइँदै

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र ....

महादेवको पूजा आराधना गरी मनाइयो हरितालिका (तीज)

काठमाडौं ।भाद्र शुक्ल तृतीयाका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाइएको छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणका कारण पशुपतिनाथ मन्दिर बन्द रहेको छ ....

किरण गजमेरलाई ‘द भ्वाइस अफ नेपाल ३’काे उपाधि, २५ लाख रुपैयाँ प्राप्त

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। उनले नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । ....

सत्य घटनामा आधारित उपन्यास ‘सखिला’ विमोचन

काठमाडौं ।  सत्य घटनामा आधारित उपन्यास ‘सखिला’को विमोचन गरिएको छ । उत्तम निरौलाद्धारा लिखित ‘सखिला’ उपन्यासको शनिबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।उक्त उपन्यासको विमोचन वरिष्ठ साहित्यकार पद्मावती ....

साहित्यिक चौतारी जापान शाखा गठन, अध्यक्षमा बिन्दा पराजुली चयन

जापान । साहित्यिक चौतारी नेपालको जापान शाखा बिन्दा पराजुली बरालको अध्यक्षमा गठन भएको छ ।अनलाईन मार्फत भएको भेलाले १३ सदस्यीय जापान शाखाको गठन गरेको हो । नेपाली भाषा साहित्यको विकास ....

विवाहिताहरु वटसावित्री पर्व मनाउँदै

काठमाडौं ।महोतरीलगायत मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन्। यो पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ ....

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु

काठमाडौं ।किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत खुला विश्वव्यापी ....

‘दिल्लीमा बनेको बयलगाढा चढेर सलाईको बट्टा सरकारमा गयो…’

मेरो देशमा हिजोदेखि बल्लनयाँ युग सुरु भयो दिल्लीमा बनेको बयलगाढा चढेरसलाईको बट्टा सरकारमा गयो, सडकमा छँदा उसलेसंविधानको फोटोकपि जलाउँथ्यो ! सरकारमा भएपछि अबसंविधानको मूलकपि जलाउँछ !! अर्जुन पराजुली । ....

कोरोना कहर : यसपालि पनि रोकिए ऐतिहासिक जात्रा

काठमाडौँ ।कोरोना भाइरस उच्च सङ्क्रमणका कारण यहाँका दुई नगरपालिकामा यो साता मनाइने परम्परागत ऐतिहासिक दुई जात्रा रोकिएका छन्। कोरोनाका कारण १७औँ शताब्दीदेखि वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डीपूर्णिमाका अवसरमा मनाइँदै आइएका ....

अक्षरा विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न

जापान । विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाले भर्चुअल माध्यमबाट आफ्नो मुखपत्र “अक्षरा” विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य ....

साहित्य महासंघ जापान शाखाको मुखपत्र “अक्षरा” भर्चुअल मार्फत विमोचन हुने

टोकियो । विश्व नेपाली साहित्य महासंघ जापान शाखाको मुखपत्र “अक्षरा” जुम भर्चुअलमार्फत विमोचन हुने भएको छ । कोरोना महामारीलाई मध्ये नजर गरि विश्व नेपाली साहित्य महासंघ जापान शाखाले मुखपत्र “अक्षरा” ....