प्रथम मिलन स्मृति जुनियर टेबल टेनिसमा चन्दन र राजेन्द्र पहिलो
काठमाडौं । काठमाडौंका चन्दन शाही र ललितपुर जिल्ला टेबल टेनिस संघका राजेन्द्र बज्राचार्यले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् । भेट्रान पुरुष सिंगल्सको ४० ....