प्रदेश नं. ७

आयोगले लगाम लगाउन खोजेपछि शीर्ष नेताविरुद्ध ‘नो नट अगेन’ अभियान झनै आक्रामक

काठमाडौं । ‘कतिलाई जेल हाल्ने हो, हाले हुन्छ । हामीलाई यस्तो लोकतन्त्र स्वीकार छैन, जुन लोकतन्त्रले विरोध सुन्न, हेर्न र स्वीकार गर्न सक्दैन ।’ ‘रविन इज रवीन्द्र’ नामक ट्विटर अकाउन्टबाट ....

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरुले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् । उनीहरुले ....

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा ७६ दल दर्ता

काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल ....

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम : विकास सम्बन्धी ‘६ ब’ सूत्र

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ....

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २२ गते प्रस्तुत हुने

कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशको दशौं अधिवेशनअर्न्तगत पाँचौ बैठकमा प्रदेशका प्रदेश प्रमुख देवराज ....

६३८ पालिकाको मतगणना सम्पन्न, कांग्रेस पहिलो हुँदा कुन पार्टीले कति जिते ?

काठमाडौँ । ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा ....

स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु

काठमाडौँ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन् । वैशाख ३० मा हुने ....

स्थानीय तह निर्वाचनका लागि ७७ जिल्लामा पुग्यो मतपत्र, आवश्यक सुरक्षाकर्मी परिचालित

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख ....

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर ....

स्थानीय तह निर्वाचन : देशैभर करिव आठ हजार जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका करिव आठ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एक लाख ५३ हजार उम्मेदवारी परेकामा करिब ८ हजार जनाले उम्मेदवारी फिर्ता ....

एमालेले हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने

काठमाडौँ । नेकपा (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ । एमाले जनसङ्गठन समन्वय समितिको आज बसेको बैठकले ....

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको १७औँ बैठकमा तीन विधेयक टेबुल

कर्णाली । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको १७औँ बैठकमा तीन विधेयक टेबुल गरिएको छ । सभामुख राजबहादुर शाहीले आजको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूमन्त्री हिमबहादुर शाहीले विधेयक टेबुल गर्न ....

संयन्त्रलाई सहजीकरण गर्न काँग्रेसले सातै प्रदेशमा सहमहामन्त्रीहरूलाई पठाउने

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत ....

आचारसंहिता उलंघन गर्ने जोकोहीलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार ....

एमाले एक्लै चुनाव लड्छ, माओवादी केन्द्रसँग तालमेल गर्दैन : विष्णु पौडेल

काठमाडौं । चुनावी तालमेलका लागि एमालेले प्रस्ताव गरेको माओवादी केन्द्रका नेताहरुको दाबीप्रति उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाएका छन् । एमालेले एक्लै चुनाव लड्ने उनको दाबी छ । एमालेसित वार्ता छलफल ....