एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा समाजसेवी खगराज गौतम (विश्वास) ले उम्मेदवारी दिएका छन्। हाल एनआरएनए जापानको प्रवक्ताको रुपमा कार्यरत गौतमले संस्थामा पारदर्शिता र ....