युवा विदेश पलायनलाई रोक्नु आजको प्रमुख चुनौती: मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवा पलायनलाई रोक्नु आजको प्रमुख चुनौती भएको बताएका छन् । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा आईतवारदेखि सुरू भएको प्रदेश युवा सम्मेलन २०८२ ....