
जापान । माधव खड़का र महेश खड़काको तिम्रो माया कस्तो-कस्तो गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।
उक्त गीत टोकियोमा एक समारोहको बीच लोकार्पण भएको हो ।
जापानको टोकियोस्थित सारंगी रेष्टुरेण्टमा एक समारोहको बीच उक्त गीतको लोकार्पण भएको हो ।
गीत अत्यन्तै राम्रो बनेको छ गीतसंगीतलाई माया गर्ने संगीत प्रेमी हरूले हेरेर प्रतिक्रिया दिन निर्माण पक्षले अनुरोध गरेको छ ।
गीतको पूरा भिडियो
फेसबुकबाट तपाइको प्रतिक्रिया