विकिपिडियामा नेपालको पहरी जातिको चिनारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
-पहरी नेपालमा वसोवास गर्ने जातिहरू मध्येको एक हो । राजपहरी, पाखापहरी र खोलापहरी तीन ठूला समूहमा रहेका पहरी जातिले खेँ, कैभू, भुस्या, धिमा आदि लोक बाजाहरूको प्रयोग गर्छन् । यस जातिले प्रकृति धर्म मान्ने गरेका छन् ।[१] नेपालको आदिवासी जनजातिहरु मध्ये “पहरी” पनि एक हो । पहरी जातिको अरु जनजातिहरु जस्तै तामाङ, नेवार, राईको जस्तै आफ्नै छुट्टै भाषा, धर्म, संस्कृति रीतिरिवाज, चालचलन रहेको हुन्छ । पहरी जाति भित्र पनि विभिन्न थरहरू रहेको हुन्छ । जसलाई तल उल्लेख गरिएकोछ ।

पहरी जाती भित्र पर्ने थरहरु
१) राजवंशी २१) नगरकोटी २) नौकोटी २२) सिन्धुर ३) केरुङ्गे २३) गोले ४) दुदेल २४) गोङ्ग्बा ५) बन्दने २५) कोर्खाली ६) मासागेडी २६) पाखा ७) गोल्पाटे २७) खोला ८) शुक्रपति २८) काँसिला ९) दोरंगे २९) मिजार १०) राजगोल ३०) गुर्जाथोकी ११) सेन्दान ३१) मुल्मुल्चोकी १२) मुल्थोके ३२) देउवंशी १३) भुसेल ३३) करजङ १४) पेन्जा ३४) टोकान्छी १५) कालिकोटे ३५) गर्जे १६) पथरवंशी ३६) कुखुरेझाक्री १७) मादरथोकी ३७) बहीदार १८) मान्द्रे ) गोक्रुङ १९) कालिन्चोके (२०) पुर्वेली ३९) टारेली Note :पहरी थरहरू भित्र पनि छुट्टाछुट्टै गोत्र हुन्छ ।हाल सम्म सूर्यवंशी, भाई गोत्र र कास्य गोत्र रहेको पाइन्छ

-Rabindra Pahari Bhaidar

परिवर्तनभन्दा पर छन् पहरीहरू
नेपालको पहरी जातिको चिनारी
पहरी जातिको चिनारी
नेपालको आदिवासी जनजाति मध्ये सीमान्तकृत जातिमा पर्ने पहरी जाति चिनारीको बारेमा तपाईसंग नयाँ लेख तथा अनुसन्धान छ भने पठाउन सक्नु हुने छ । १२ बर्षअघि पहरी जातिको पहिचान प्रकाशन गरेको थिए । अव पनि सबै पहरी जातिको ठोस पहिचान खुल्ने गरि विविध कुराहरुलाई समेटेर पहरी जातिको चिनारी प्रकाशन गर्ने याजना बनाएको छ ।

मलाई सम्पर्क
शान्त पहरी
रामेछाप हाल जापान
shanta.pahari@gmail.com

फेसबुकबाट तपाइको प्रतिक्रिया