
जापान । सर्जक तथा गीतकार दिपेन्द्र अधिकारीको बालगित ‘नेपालकी छोरी’ सार्बजनिक भएको छ । गीतकार अधिकारीको दोस्रो गित ‘नेपालकी छोरी’ सार्बजनिक भएको हो ।
देशभक्ति भाव बोकेको गीत `नेपालकी छोरी मनकी छु गोरी´। यस गीतलाई दुर्गा पराजुलीको सङ्गीतमा मीठो स्वर दिएका छन् . बालगायिकाद्वय यात्रिका हुमागाईँ र सृजीता ढकालले। यो गीति भिडियोमा मूख्य कलाकारको रूपमा आस्था पौडेल र जसलाई साथ दिएका छन् घनश्याम जोशी, प्रेणीता शर्मा, शोभा पाठक, असिम पौडेल र प्रकाश ढुङ्गानाले। यसरीनै नृत्यमा साथ दिएका छन ब्राइट फ्यूचर डान्स सेन्टरका प्रशीक्षार्थी अइस्मा पुरी, समृद्धी पौडेल, सीमा भट्ट, शीवानी श्रेष्ठ, फीओना श्रेष्ठ र दीक्षा कार्कीले,दिपेन्द्र अधिकारीले सुमधुर शब्द कोरेका छन ।
उत्तम हुमागाईँले छायाङ्कन गरेको गीतमा, निशान घिमिरेको सम्पादन, बिकास नेपालीको नृत्य निर्देशन र रोहन नेपालीको निर्देशन रहेको छ भने भिडियो निर्माणको सम्पूर्ण तारताम्य गीतकार प्रकाश सुवेदीले मिलाएका हुन्।
भिडियो :https://youtu.be/MWaQxCG9ao4
फेसबुकबाट तपाइको प्रतिक्रिया