
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमण आज आईतवार साँझसम्म मृत्यु हुनेको संख्या ६५ हजार नागेको छ ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या यो समचार बनाउदासम्म ६५ हजार ५ सय ९४ पुगेको छ । अहिलेसम्म १२ लाख १३ हजार जनाभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अहिलेसम्म २ लाख ५३ हजार ५ सय जना उपचारपछि घर फर्किएका छन् ।
आज स्पेनमा ४ सय ७१ जनाको मृत्यु ,इरानमा १ सय ५१ र बेल्जियममा १ सय ६४ जनाको ज्यान गएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया