
काठमाडौं । भूमिका सुब्बाको नयाँ गीत ‘वनचरी’ सार्वजनिक भएको छ । सुब्बाले यसअघि मालिङ्गो सैसै,भूमिका र संगिनी गरेर तीनवटा सोले एल्बम ल्याएकी छिन् । उनका आधादर्जन भन्दा बढी सयुक्त गीति संग्रह सार्वजनिक भएका छन्।
बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बा जनवादी गायिकाको रुपमा फराकिलो परिचय रहेको छ ।
चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको यो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा सर्वाधिक रुचाइएकी लक्ष्मी वर्देवाले जीवन्त अभिनय गरेकी छिन्। उनलाई आमाको रुपमा अञ्जु देउजाले साथ दिएकी छिन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया