
जापान । रोल्पा समाज जापानद्वारा मातृभूमिको लागि ३ लाख ९७ हजार ४६३ रुपैया आर्थिक सहयोग गरेको छ ।
रोल्पा समाज जापानले मातृभूमि रोल्पाको ८ गाउपालिकालाई ३ लाख ७१ हजार २२१ येन अर्थात् नेपाली ३ लाख ९७ हजार ४६३ रुपैया आर्थिक सहयोग गरेको हो ।
विश्वव्यापी महामारी रुपमा बढ्दै गईरहेको कोरोना भाईरसको संक्रमणले पछिल्लो लहरले मातृभूमि नेपालमा निकैनै डरलाग्दो रूपमा फैलिरहेको छ यस्तो महामारी परिस्थितिमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु पर्छ भन्ने मनकारी रोल्पालीहरु जापानलाई कर्मभूमि बनाई बिभिन्न पेशा,व्यबसाय तथा अध्ययनमा आबद्ध रोल्पालीहरुबाट सहयोग संकलन गरेर पठाएको प्रेम प्रकाश रोका मगरले जानकारी दिनु भयो ।
रोल्पा समाज जापानको अगुवाईमा आफ्नो जन्मभूमि रोल्पाको लागि सहयोग अभियान संचालन गरी जन्मभूमि रोल्पा पठाइसकेका छौ। समाजले यो अनि भन्दा पहिले पनि धेरै ठाउहरूमा सहयोग गर्दै आइरहेको छ ।आगामी दिनहरूमा पनि सबै संघसंस्थासँग सहकार्य गरेर काम गर्ने जनाएको छ ।
रोल्पाली र गैह्र रोल्पाली बाट जम्मा हुन आएको जम्मा रकम =JP¥३,७१,२२१।-(ने.रु.३,९७,४६३)आजको मिति 2021-7-11 दिन नेपाल पठाऊँन सफल भएका छौ।
रोल्पा जिल्लाका निम्न ८ गाऊँ पालिकामा निम्न रकम पठाएका छौ।तपाई हाम्रो यो सहयोग अभियान सफल भएको छ।सबै सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ।आगामी दिनमा पनि तपाई हाम्रो साथ अनि सहयोग रहिरहने छ धन्यवाद।
१-थबाङ गा.पा. ¥७०,०००।-रु .७४,९४९/-
२-परिवर्तन गा.पा.¥१,०१,२२१।-रु .१,०८,३७७ /-
३-गंगादेब गा.पा.¥५०,०००/-रु.५३,५३५ /-
४-माडी गा.पा.¥३५,०००/-रु.३७,४७४/-
५-रून्तिगढी गा.पा.¥३०,०००/-रु. ३२,१२१/-
६-त्रिबेनी गा.पा.¥३०,०००।-रु.३२,१२१/-
७-सुनछहरी गा.पा.¥२७,५००।-रु.२९,४४४/-
८-सुनिलस्मृति गा.पा.¥२७,५००।-रु.२९,४४४/-
जम्मा ने.रु.३,९७,४६३ |-
सहयोगी दाताहरुको नामावली:
१- प्रेम प्रकाश रोका मगर/जिबनसरि रोका मगर(परिवर्तन गा.पा.१ कुरेलि रोल्पा)। JP¥२०,०००।-
२-विकाश ओली(परिवर्तन गा.पा.१ कुरेलि रोल्पा। JP¥१५,५५५।-
३-बिबेकमान रोका मगर(थवाङ गा.पा. १ रोल्पा)। JP¥१०,०००।-
४-गुरुप्रसाद राना मगर(रुन्तिगढि गा.पा.१ दाङचोट रोल्पा) । JP¥१०,०००।-
५-टेकम ओली (गंगादेव गा.पा.३ रोल्पा)। JP¥१२,०००।-
६-लाल कुमारी बुढा मगर (थबाङ गा.पा.३ मिरुल रोल्पा) JP¥५,०००।-
७-रेखा बुढा मगर (थबाङ गा.पा.३मिरुल रोल्पा) JP¥५,०००।-
८-रामकृष्ण बुढा मगर (परिवर्तन गा.पा.१ कुरेलि रोल्पा) JP¥१०,०००।-
९-रितु राना मगर ( रोल्पा न.पा.१ लिवाङ रोल्पा) JP¥१०,०००।-
१०-कर्मला बुढा मगर(थबाङ गा.पा.३ मिरुल रोल्पा) JP¥६,०००।-
११-सीता बुढा मगर (थबाङ गा.पा.३ मिरुल रोल्पा) JP¥६,०००।-
१२-कुसुम बुढा मगर (थबाङ गा.पा.२ रोल्पा) JP¥६,०००।-
१३-रूपचन्द्र के.सी.(गंगादेव गा.पा.३ रोल्पा) JP¥५,०००।-
१४-निस्मा घर्ती मगर (सुनछहरि गा.पा. ५ रोल्पा) JP¥५,०००।-
१५-घनश्याम ओली (गंगादेब गा.पा.३ रोल्पा) JP¥१०,०००।-
१६-रामसिङ रोका मगर(थबाङ गा.पा.३ मिरुल रोल्पा) JP¥१०,०००।-
१७-सुजन बुढा मगर (परिवर्तन गा.पा.१ कुरेलि रोल्पा) JP¥८,०००।-
१८-रिदम रोका मगर (परिवर्तन गा.पा.४ रोल्पा) JP¥६,०००।-
१९-मनोज ओली (गंगादेब गा.पा.३ रोल्पा) JP¥५,०००।-
२०-सृष्टि पुन मगर(अदाई)(थबाङ गा.पा.२ रोल्पा) JP¥५,०००।-
२१-शान्ति घर्ती मगर (माडी गा.पा.६ बोगल्जा रोल्पा) JP¥१०,०००।-
२२-दया प्रसाद बुढा मगर(थबाङ गा.पा.झकेबाङ रोल्पा)JP¥१२,०००।-
२३-सबिन बुढा मगर (परिवर्तन गा.पा.१ कुरेलि रोल्पा) JP¥१०,०००।-
२४-इन्द्रदेब बुढा मगर (बेनजन)(माडी गा.पा.१ ओट रोल्पा)JP¥१०,०००।-
२५-रिया बुढा मगर (घोराही दाङ) JP¥५,०००।-
२६-पूर्ण बहादुर बुढा मगर (परिबर्तन गा.पा.१ कुरेलि रोल्पा) JP¥१०,०००।-
२७-नन्द कुमार बुढा मगर (परिवर्तन गा.पा.१ कुरेलि रोल्पा) JP¥१०,०००।-
२८-सुनमाया रोका मगर (थबाङ गा.पा.१ रोल्पा) JP¥५,०००।-
२९-टीकाराम डॉंगी /कृष्टि भण्डारी डॉंगी(गंगादेब गा.पा.३ रोल्पा) JP¥१०,०००।-
३०-नरेश बुढा मगर (थबाङ गा.पा.२ रोल्पा) JP¥५,०००।-
३१-कृष्ण बहादुर रोका मगर/राधिका रोका मगर (परिवर्तन गा.पा.१ कुरेलि रोल्पा) JP¥२०,०००।-
३२-प्रिती चन्द (परिवर्तन गा.पा.२ इरीबाङ रोल्पा) JP¥५,०००।-
३३-राजेन्द्र झाक्रि मगर( थबाङ गा.पा.३ मिरुल रोल्पा) JP¥११,१११।-
३४-चन्द्र घर्ती मगर (त्रिवेणी गा.पा. जुगार रोल्पा) JP¥५,०००।-
३५-नबिन कुमार बुढा मगर (परिवर्तन गा.पा. १ कुरेलि रोल्पा) JP¥५,५५५।-
३६-रेख बहादुर रोका मगर (परिवर्तन गा.पा.१ कुरेलि रोल्पा) JP¥१०,०००।-
३७-सन्तोष बस्नेत (सुनिल स्मृति गा.पा.१ घोडागाऊँ रोल्पा) JP¥५,०००।-
३८-शर्मिला रोका मगर (परिवर्तन गा.पा.१ कुरेलि रोल्पा) JP¥१०,०००।-
३९-ओम प्रकाश घर्ती मगर(ऊवा रोल्पा)JP¥६,०००।-
४०-प्रकाश घर्ती मगर(माडी गा.पा. घर्तीगाऊँ रोल्पा) JP¥१०,०००।-
४१-कमला बिदु मगर (परिवर्तन गा.पा.४ रोल्पा)JP¥५,०००।-
४२-पुजा घर्ती मगर (त्रिबेनी गा.पा.४ सिमपानी रोल्पा)JP¥५,०००।-
४३-सुजन ओली(बागचौर न.पा.९ सल्यान)JP¥५,०००।-
४४-तारा प्रकाश बुढा मगर(थबाङ गा.पा.२झकेबाङ रोल्पा)JP¥५,०००।-
४५-अजित जंग राना मगर(बुटवल)JP¥२,०००।-
४६) एकराज चंद (कुमाख गा.पा. सल्यान )JP ¥ ५,०००।-
जम्मा रकम =JP३,७१,२२१¥
फेसबुकबाट तपाइको प्रतिक्रिया