गिफ्ट-दिने प्रवृत्ति र अन्लाईन बेकरीको विकास

गिफ्ट-दिने प्रवृत्तिमा र अन्लाईन व्यवसायमा ठूलो वृद्धि भएपछि, केकको माग पनि बढेको छ। केक पसलहरू, जुन हातको औंलामा गनिन्थे, अब सडकको प्रत्येक कुनामा देख्न सकिन्छ।

आज, जन्मदिन, बुवाको मुख हेर्ने दिन, आमाको मुख हेर्ने दिन, विवाह, वार्षिकोत्सव, विदाई र अन्य पार्टीमा केक अनिवार्य छ। एस्तो लाग्छ कि मान्छेहरु केक खान बहाना खोजिरहेका छन । नतिजा स्वरूप, नेपालमा धेरै e-bakeries सुरू भएको छ।

केकसँग कुनै पनि सामान्य दिनलाई उत्सवमा परिणत गर्ने जादुई शक्ति हुन्छ। केक बिना उत्सवको कल्पना गर्न गाह्रो छ । मान्छेको तेही आवस्यकता बुझेर योर कोसेलीले बिगत २ वर्षदेखी अन्लाईन बाटै केक डेलिभरी गर्दै आएको छ । योर कोसेली कुनै पनि उत्सवको अपरिहार्य हिस्सा बन्न कडा मेहनत गरिरहेछ। जे उत्सव भए पनि योर कोसेलीसँग सबैका लागि केहि न केही विशेष छ।

किन योर कोसेली ?

-आश्चर्यजनक डिजाइनर केक
-Photo Printed केक
-Same Day डेलिभरी
-बिहान ११ बजे देखी बेलुका ७ बजे सम्म सेवा
-RingRoadमा Free Delivery
-६०० देखी १२०० सम्मका केकहरु
-स्वाद र सर्भिसमा ५ स्टार रेटिङ

फेसबुकबाट तपाइको प्रतिक्रिया