
टोकियो । जापानमा कोरोना भारस (कोभिड-१९)को संक्रमण संख्या दैनिक जसो बढ्दै गएको छ ।
शुक्रवार विहानसम्म जापानभर ५ हजार ५ सय नागेको नागेको हो । आज साँझ ५ वजेपछि टोकियोमा एकैदिन १८९ जनामा कोरोना भारसको संक्रमण पुष्टि भएको एचएचके अनलाईनले समाचार छ । जापान सरकारले कोरोना संक्रमण कम गर्ने उद्धेश्यले आपतकाल घोषणा गरेको तेस्रो दिन हालसम्मकै धेरै संक्रमितहरु पुष्टि भएको हो । टोकियोसहित ७ प्रान्तमा आपतकाल घोषणा गरेको जापानले कोरोनाभाइरसको संक्रमण बढेको छ । जापानका विभिन्न स्थानहरुमा संक्रमितहरु देखिने क्रम बढेको हो ।
जापानभर कोरोना भाइरस संक्रमित ५ हजार ५ सय नागेको छ भने १ सय २० जना भन्दा बढीले ज्यान गुमाइसकेका छन ।
फेसबुकबाट तपाइको प्रतिक्रिया