
जापान । नेकपा एमालेको प्रवासको भातृ संगठन प्रवासी नेपाली मञ्च जापानको क्षेत्रीय कमिटि कान्साईको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
विहिबार ओसाकामा प्रवासी नेपाली मञ्च जापानको क्षेत्रीय कमिटि कान्साईको प्रथम अधिबेशन सम्पन्न भएको हो । टिकाराम कंडेल आयोजक कमिटि संयोजकतवमा आयोजक कमिटि सचिब प्रेम गैरेले संचालन गरी प्रथम अधिबेशन सम्पन्न भएको थियो ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटि सदस्य तथा पूर्बी एसिया ईन्चार्ज भक्त गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा बिशेष अतिथि सरोज कंडेल पूर्बी एसिया कमिटि अध्यक्ष, प्रवासी नेपाली मञ्च जापान अध्यक्ष बिशेष अतिथि सुरेश केसी र अतिथिहरुमा प्रवासी नेपाली मञ्च जापानका नेताहरु मोहन रायमाझी पूर्बी एसिया कमिटि सदस्य तथा राष्ट्रिय कमिटि सचिवालय सदस्यहरु कुलचन्द्र खरेल, स्वतन्त्र पौडेल, अर्जुन अधिकारी, प्रकाश ढकाल, मुक्तिराम खरेल, हरिश्चन्द्र पौडेल, कान्तो अध्यक्ष बुद्धीराज घिमिरे राष्ट्रिय कमिटि सदस्य अन्जन खनाल ओकिनावा अध्यक्ष मिलन केसी एनआरएन जापान कोषाध्यक्ष कृष्ण शर्मा गैरे लगाएतले शुभकामना ब्यक्त गर्नु भएके थियो ।
प्रवासी नेपाली मञ्च जापानको क्षेत्रीय कमिटि कान्साईको प्रथम अधिबेशनबाट अनुप पौडेलको नेतृत्वमा १९ सदस्यीय क्षेत्रीय कमिटि कान्साई बनेको छ ।
निर्वाचित कमिटि
१. अध्यक्ष – अनुप पौडेल
२. उपाध्यक्ष – नरबहादुर जुगजाती
३. सचिब – खगराज अर्याल
४. उप-सचिब – नरेश ओली
५. उप-सचिब – अनिल पौडेल
सदस्यहरु
६. चुडामणी कंडेल
७ .कमल जोसी
८. जगत बोहोरा
९. बिष्णु सापकोटा
१०. मुक्तिराम खरेल
११. रबिन्द्र बस्नेत
१२. मोहन घिमिरे
१३. गणेश सापकोटा
१४. राजु कंडेल
१५. तिलक ज्ञवाली
१६. रामु आचार्य
१७. ओमबहादुर खड्का
१८. बिबेक कंडेल
१९. सुदर्शन नेपाली
फेसबुकबाट तपाइको प्रतिक्रिया