लहानका मेयर चौधरीद्वारा अस्पताल बिरामीलाई फलफूल वितरण

महेश सिंह सिरहा । लहान ३ स्थित रहेको कामना नर्सिङ होममा भर्ना रहेका सयौं बिरामीहरुलाई लहानका मेयर महेश प्रसाद चौधरीले बिरामीहरुलाई पौष्टिक आहारको लागी रोगबाट बच्न बिरामीहरुलाई फलफूल र हर्लिस वितरण गरिएका छन् ।

२०७९ असार १७ गतेदेखि १८ गते २ दिने शिबिर शुक्रबार र शनिबार लहान नगरपालिका र कामना नर्सिङ्ग होम प्रा.ली.काे सहयोगमा धरानका बिपी.के.एच.एस.का वरिष्ठ चिकित्सकहरुद्वारा पाठेघर आङ्ग खस्ने बिरामीहरुलाई निशुल्क अपरेसन संचालन गरेका छन् ।

महिलाहरुलाई पाठेघरका सलियकृया गराएका बिरामीहरुलाई फलफूल वितरण गरेका छन्।बिगत लामो समय देखि अस्पतालले बिरामीहरुलाई सेवा प्रदान गर्दै आए हुन्।निजि क्षेत्रको अस्पताल मध्ये राम्रो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: