यस्तो छ पत्रकार महासंघको निर्वाचन जिल्लागत मत परिणाम, ४३ जिल्लामा युनियन

काठमाडौं । नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ तिन तहको चैत २५ गते सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ ।
पत्रकार महासंघको पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अनुरुप जिल्ला, प्रदेश र केन्द्रीय तहको एक साथ चुनाव भएको थियो । देशभर १३ हजार भन्दा बढी सदस्य रहेको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन भब्य रुपमा सम्पन्न भएको थियो ।
महासंघको निर्वाचन नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन, नेकपा माओवादी केन्द्रनिकट प्रेस संगठन, नेकपा एमाले माधव पक्ष निकट प्रेस चौतारी र राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघ लगाएके संगठनबीच गठनबन्धन भएको थियो ।

अर्को नेकपा एमालेनिकट प्रेस चौतारी नेपाल, जनता समाजवादी पार्टीनिकट प्रेस मञ्च नेपाल र राप्रपा निकट मिडिया नेपालबीच गठबन्धन भएको थियो । हालसम्म प्राप्त परिणाम अनुसार विभिन्न जिल्लाको नेतृत्व निम्न संगठनहरुले प्राप्त गरेका छन् ।

प्रेस युनियनले अध्यक्ष जितेका जिल्लाहरु
१ ताप्लेजुङ जिल्ला आनन्द गौतम
२ पाँचथर जिल्ला गिरिराज बास्कोटा
३ इलाम जिल्ला विप्लव भट्टराई
४ झापा जिल्ला एकराज गिरी
५ संखुवासभा जिल्ला इन्द्र गिरी
६ धनकुटा जिल्ला नगेन्द्र राई
७ तेह्रथुम जिल्लाअमृत बास्तोला
८ खोटाङ जिल्ला दिलिप खत्री
९ सप्तरी जिल्ला श्रवण देव
१० सर्लाही जिल्ला टंक क्षेत्री
११ महोत्तरी जिल्ला कमलेश मण्डल
१२ रामेछाप जिल्ला बद्री घिमिरे ‘नयाँघरे’
१३ दोलखा जिल्ला दिपशंकर चौलागाई
१४ काभ्रे९ बद्री तिमिल्सिना
१५ मकवानपुर जिल्ला मणिराज गौतम
१६ चितवन जिल्ला नारायण अधिकारी
१७ कास्की जिल्ला विमला भण्डारी
१८ बागलुङ जिल्ला नरेश कँडेल
१९ स्याङ्जा जिल्ला श्रीकृष्ण सिग्देल
२० गोरखा जिल्ला नरहरी सापकोटा
२१ लमजुङ जिल्ला परमेश्वर अधिकारी
२२ मनाङ जिल्ला नविन लामिछाने
२३ नवलपुर जिल्ला विरेन्द्र पराजुली
२४ रुपन्देही जिल्ला रामराज पोखरेल
२५ कपिलवस्तु जिल्ला किरणमान ब्रर्जाचार्य
२६ प्युठान जिल्ला सञ्जय रिजाल
२७ बर्दिया जिल्ला यादव आचार्य
२८ बाँके जिल्ला दामोदर भण्डारी
२९ कैलाली जिल्ला हिमाल जोशी
३० कन्चनपुर जिल्ला माधव धामी
३१ डोटी जिल्ला मोहन शाही
३२ अछाम जिल्ला खम्ब खत्री
३३ बझाङ जिल्ला शैलेन्द्र रोकाय
३४ बाजुरा जिल्ला छक्क मल्ल
३५ रुकुम पूर्व जिल्ला लक्ष्मण केसी
३६ सुर्खेत जिल्ला ललित बसेल
३७ जाजरकोट जिल्ला बालकुमार शर्मा
३८ सल्यान जिल्ला नवीन पौडेल
३९ मुगु जिल्ला नृपेन्द्र मल्ल
४० हुम्ला जिल्ला राजन रावत
४१ भक्तपुर जिल्ला जगत प्रजापति
४२ बारा जिल्ला रेशम तिवारी
४३ पश्चिम नवलपरासी जिल्ला हरि शर्मा

प्रेस संगठनले अध्यक्ष जितेका जिल्लाहरु
१ धनुषा जिल्ला मनिका झा
२ रसुवा जिल्ला केशव पौडेल
३ सिन्धुपाल्चोक जिल्ला जीवन श्रेष्ठ
४ ललितपुर जिल्ला सागर न्यौपाने
५ काठमाडौं जिल्ला सूर्य सुवेदी
६ पाल्पा जिल्ला रेखिराम राना
७ अर्घाखाँची जिल्ला अशोक खनाल
८ रोल्पा जिल्ला नविन लोचनमगर
९ सुनसरी जिल्ला जनकऋषि राई
१० जुम्ला जिल्ला नेत्रबहादुर शाही

प्रेस चौतारी माधव समूहले जिल्ला अध्यक्ष जितेका जिल्लाहरु
१ भोजपुर जिल्ला एक्सन राई
२ मुस्ताङ जिल्ला सुन्दर थकाली
३ गुल्मी जिल्ला टोपलाल अर्याल
४ रौतहट जिल्ला प्रेमचन्द्र झा
५ डडेलधुरा जिल्ला हिक्मत सिंह
६ दैलेख जिल्ला यज्ञबहादुर थापा

प्रेस चौतारी नेपालले अध्यक्ष जितेका जिल्लाहरु

१ मोरङ जिल्ला सञ्जीव शर्मा
२ सोलुखुम्बु जिल्ला नुतन श्रेष्ठ
३ उदयपुर जिल्ला भरत खड्का
४ सिन्धुली जिल्ला कृष्णहरी घिमिरे
५ धादिङ जिल्ला रामराज शर्मा
६ पर्वत जिल्ला सन्तोष थापा
७ म्याग्दी जिल्ला प्रकाश पौडेल
८ पर्सा जिल्ला अनुप तिवारी
९ दाङ जिल्ला दुर्गालाल केसी
१० दार्चुला जिल्ला कृष्णसिंह धामी
११ कालीकोट जिल्ला भरतराज विष्ट
१२ डोल्पा जिल्ला सरोज थापा

प्रेस मञ्च नेपालले अध्यक्ष जितेका जिल्लाहरु
१ ओखलढुंगा जिल्ला ल्हाक्पा शेर्पा
२ तनहु जिल्ला उज्ज्वल पौडेल
३ सिराहा जिल्ला मनोज बैनैता

फेसबुकबाट तपाइको प्रतिक्रिया