कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान ज्यादै चुनौतीपूर्ण छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान ज्यादै चुनौतीपूर्ण रहेको भन्दै चुनौतीलाई सामना गर्न सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट ....