जापान सरकारले जुनदेखि विदेशी आगन्तुकको संख्या दैनिक २० हजार पुर्याउने
टोकियो । सीमा क्षेत्रमा कडा गर्दै आएको जापान सरकारले आगामी जुन महिनादेखि अन्य मुलुकबाट आउने आगन्तुकको संख्या दैनिक २० हजार पुर्याउने भएको छ । भर्खर सकेको जापानको गोल्डेन विक बिदापछि ....