इरानको दाबी–मिसाइल आक्रमणमा २० अमेरिकी सैनिक सहित ८० जना मारिए
एजेन्सी। इराकमा अमेरिकी सैन्य अखडामा भएको आक्रमणमा परी ८० जनाको मृत्यु भएको छ। तीमध्ये २० जना अमेरिकी सैनिक रहेको इरानी संचारमाध्यमले दाबी गरेका छन्। इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्यापछि ....