दश वर्षदेखि हुन नसकेको स्ववियुको निर्वाचनको घोषणा यसै हप्ता
काठमाडौं । विगत दश वर्षदेखि हुन नसकेको त्रिभुवन विश्वविद्यालयल (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालिएको छ । नवनियुक्त उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले स्ववियु निर्वाचन आफ्नो प्राथमिकता रहेकाले यसको ....