राष्ट्रियसभा निर्वाचनः दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं. ५ को निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना भएको छ। आगामी माघ ९ गते हुने निर्वाचनका लागि मङ्गलबार घोराहीमा कार्यालय स्थापना गरिएको हो। ....